Butwal Today

गुल्मी दरबारमा दुई दर्जन भन्दा धेरै  किसानलाई सम्मान 

गुल्मी, ०९ असार । गुल्मी दरबार गाउँपालिकाले कृषि र पशुपालनको क्षेत्रमा काम गर्ने  दुई दर्जन भन्दा धेरै  किसानहरूलाई सम्मान गरेको छ । उत्कृष्ट कृषकहरूलाई गाउँपालिका अध्यक्ष सरोज कुमार थापा, उपाध्यक्ष...