Butwal Today

समाजवादी प्रेस संगठन रुपन्देहीमा नयाँ नेतृत्व

बुटवल, ३० वैशाख । समाजवादी प्रेस संगठन रुपन्देहीको अध्यक्षमा विनोद परियार चयन भएका छन् । शनिबार भएको प्रथम अधिवेशनबाट परियारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । जसअनुसार उपाध्यक्षद्वयमा उषाकिरण...