© 2026
स्याङ्जा-कारिकोट-चण्डी भञ्ज्याङ सम्पर्क समाजको स्थापना दिवसमा रक्तदान
बुटवल । स्याङ्जा कारिकोट चण्डी भञ्ज्याङ सम्पर्क समाज रुपन्देहीले स्थापना दिवसको अवसरमा बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । समाजले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको कार्यक्रम...