Butwal Today

भारतका वित्त राज्यमन्त्रीसँग लुम्बिनी प्रेस क्लबद्वारा भेटघाट 

भैरहवा ४ फागुन | लुम्बिनी प्रेस क्लबको टोली ले भारत सरकारका केन्द्रीय वित्त राज्यमन्त्री पङ्कज चौधरीलाई महराजगञ्जमा भेटघाट गरी नेपाल–भारत सीमा क्षेत्रको आर्थिक तथा संस्थागत सहकार्य सुदृढीकरणसम्बन्धी काम गर्न आग्रह...