Butwal Today

परराष्ट्रमन्त्री राणा र मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच भेटवार्ता

काठमाडौं, १४ फागुन । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच जेनेभामा भेटवार्ता भएको छ। मन्त्री राणाले बुधबार टकसँग भेट गरेकी हुन्। राणा वर्तमानमा...