Butwal Today

गुल्मीमा मदिराजन्य पदार्थ बिक्री वितरणबारे सरोकारवालाको चासो

गुल्मी, ३ वैशाख । यूपी–७० नामक मदिरा (टुङकुला) सेवनबाट मानिसहरुको ज्यानै जान थालेको भन्दै गुल्मी जिल्ला भित्र बिक्री वितरण हुँदै आएका मदिराजन्य पदार्थ बिक्री वितरण तथा नियमन सम्बन्धि सरोकारवालाहरूसँग छलफल...