© 2026
मानव बेचबिखनविरुद्ध भैरहवामा सचेतना कार्यक्रम
भैरहवा, १७ असार । मानव बेचबिखनविरुद्ध जनचेतना जगाउने उद्देश्यले मंगलबार भैरहवास्थित श्री बहुउद्देश्यीय सामुदायिक सभा हल, सिद्धार्थनगर नगरपालिका–१३ मा एक सचेतना कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देही, आफन्त...