Butwal Today

अरबौंका सपना, सुनसान पूर्वाधारः रुपन्देहीका मेगा परियोजनाले किन दिएनन् अपेक्षित प्रतिफल ?

रुपन्देहीको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल उद्घाटन हुँदा स्थानीयवासी, व्यवसायी र पर्यटन क्षेत्रमा आबद्ध व्यवसायी उत्साहित थिए । दशकौंको प्रतीक्षापछि सञ्चालनमा आएको विमानस्थलले लुम्बिनी आउने विदेशी पर्यटकको संख्या बढाउने, होटल तथा पर्यटन...