© 2026
कांग्रेसको घोषणापत्र ः खेलकुद क्षेत्रलाई बेवास्ता
बुटवल, १२ कात्तिक । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले ल्याएको चुनावी घोषणापत्रमा विभिन्न क्षेत्र प्राथमिकतामा परेका छन् । धेरै क्षेत्रलाई प्राथमिकतामा पारेको काँग्रेसले चुनावी घोषणापत्रमा खेल क्षेत्रलाई भने बिर्सिएको छ...
