Butwal Today

मतदातासँग घनश्यामको प्रतिबद्धताः “संविधानको रक्षाको लागि लड्छु”

बुटवल २३ कात्तिक । रुपन्देही क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार घनश्याम भुसालले मतदाताहरुलाई त्रिभुज चुनाव चिन्हमा मत दिन अनुरोध गरेका छन् । भुसालले आफुले आज सम्म कहिल्यै...