© 2026
जनता समाजबादीको बुटवल नगरमा दिपक गुरुङ
बुटवल, १७ बैशाख । जनता समाजवादी पार्टी नेपाल रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिकाको प्रथम नगर अधिवेशन बुधबार बुटवलमा सम्पन्न भएको छ । अधिवेसनबाट दिपक गुरुङको अध्यक्षतामा २९ सदस्य समिति सर्वसम्मत चयन...