© २०२३
मिटर ब्याज पीडितलाई न्याय दिलाउने माग गर्दै सांसद सुमना श्रेष्ठको संसदमा प्रश्न
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले मिटर ब्याज पीडितहरूको समस्या समाधानको लागि सरकारलाई संसदमा प्रश्न गरेकी छन्। मंगलबारको प्रतिनिधि सभा बैठकमा उनले गौरीबहादुर कार्कीले दिएका सुझाव र तेजबहादुर...


