© २०२३
खेलकुद क्षेत्रमा अहिलेसम्मकै बढी ६ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन
काठमाडौं, १५ जेठ । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि युवा तथा खेलकुद क्षेत्रमा अहिलेसम्मकै बढी ६ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। अर्थमन्त्री विष्णु पौडेलले संसद्मा प्रस्तुत...


