© २०२३
सेयर बजारमा गिरावट कायम, नेप्से ५.९९ अंकले घट्यो
काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक फेरि घटेको छ। अघिल्ला दुई दिन ओरालो लागेको नेप्सेले बिहीबार पनि त्यही गिरावटलाई निरन्तरता दिँदै ५.९९ अंक घटेर २६४०.९६...


