© 2026
स्वास्थ्यकर्मीलाई दुई दिने बिएलटी तालिम
कपिलवस्तु, ०४ भदौ । कपिलवस्तु नगरपालिकाको स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूको लागि दुई दिने स्वास्थ्य सेवामा आवश्यक औषधि, सामग्री, उपकरण तथा आपूर्ति व्यवस्थापन सम्बन्धी आधारभूत तालिम (बिएलटी) तालिम शुरु गरिएको छ ।...