Butwal Today

विद्यार्थीहरुलाई खेल बुझाउन ‘स्कुल टु ओलम्पिक’

बुटवल, १५ असार  विद्यालयस्तरमा खेल र खेलकुदको महत्व बुझाउदै ओलम्पियन सुत्र बुझाउने लक्ष्यसहित लुम्बिनी प्रदेशमा पहिलोपटक स्कुल टु ओलम्पिक कार्यक्रम गरिएको छ । प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा अन्तरक्रिया तथा...