Butwal Today

७४० संक्रमित थपिए

शुक्रबार नेपालमा ७४० जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ। स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार...