Butwal Today

सय केजी सुन छानबिनका लागि तोकियो अनुसन्धान अधिकृत

काठमाडौँ, ७साउन । राजस्व अनुसन्धान विभागले गत बुधबार बरामद गरेको अवैध सुनबारे विस्तृत अनुसन्धानका लागि पाँच जना अधिकृत तोकेको छ। विभागले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको...