© 2026
पृथ्वीचन्द्र अस्पतालमा एस.एन.सि.यु.सेवा
जिल्लाको पृथ्वीचन्द्र अस्पतालले नवजात शिशुको विशेष उपचारका लागि उपकरण जडान गरेको छ । अस्पतालमा प्रसूति हुने संख्याको उल्लेख्य वृद्धिसँगै सिजेरियन सेक्सन (सिएस) अप्रेसनद्वारा प्रसूति गराउने कार्यले निरन्तरता पाएकोले प्रसूति पछि नवजात...
