© 2026
त्रिविमा अब अनलाइनबाटै ट्रान्सक्रिप्टको फाराम भर्न मिल्ने, हुलाकमार्फत डेलिभरी !
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले घरबाटै ट्रान्सक्रिप्ट लिन पाउने भएका छन् । आफ्नो सेवा अनलाइन प्रवाह गर्ने व्यवस्था मिलाएर परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले बल्खुस्थित कार्यालयमा धाइरहनु पर्ने अवस्था अन्त्य गर्न लागेको हो...
