Butwal Today

रुपन्देहीको कञ्चनमा धार्मिक ज्ञान महायज्ञ हुने

बुटवल, ४ चैत । रुपन्देही कञ्चन गाउपालिका वडा नं. १ मा १८ महापुराण पाठ पारण प्रवचन तथा धार्मिक ज्ञान महायज्ञ हुने भएको छ । महायज्ञको तयारी अन्तिम चरणमा पुगेको आयोजकले...