Butwal Today

माओवादी उपाध्यक्ष महरा हाजिरी जमानीमा रिहा

काठमाडौं,९ चैत । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडिएको छ। स्वास्थ्य अवस्था जटिल भएका कारण उनलाई रिहा गरिएको स्रोतको दावी छ ।...