Butwal Today

डढेलो नियन्त्रण गर्न “एयर ब्लोर”

कपिलवस्तु, २२ चैत। वन डढेलो नियन्त्रण गर्ने उद्धेश्यका साथ नेपालमै पहिलो पटक कपिलवस्तुमा एयर ब्लोरको नमुना अभ्यास गरिएको छ । कपिलवस्तुको डिभिजन वन कार्यालय कपिलवस्तु र तिलौराकोट साझेदारी वन उपभोक्ता समुहको...