Butwal Today

बुटवलका एक संक्रमितको मृत्यु

बुटवल उपमहानगरमा थप एकजना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार बुटवल ५ निवासी ६७ वर्षीय पुरुषको अस्पतालको फिभर क्लिनिकमा मृत्यु भएको हो। भदौ १४ गते कोरोना...