Butwal Today

कालीगण्डकीको पानीले घटाउँला त तानसेनको बसाई सराई ?

कालिगण्डकीको पानी तानसेनमा झर्न सुरु गरेको छ । लामो समयको प्रतिक्षापछि कालिगण्डकीको खानेपानी तानसेनका विभिन्न क्षेत्रमा वितरण गर्न थालिएको छ । तानसेन खानेपानी उपभोक्ता समितिले जेठ ९ गते आईतवारदेखि कालिगण्डकीको...