Butwal Today

तिलोत्तमाका १३ स्वास्थ्यकर्मीले दशैंमा पाएनन् तलब

बुटवल (बुटवलटुडे), ४ कार्तिक । रूपन्देहीको तिलोत्तमका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत रहेका १३ जना स्वास्थ्यकर्मी तलब विहीन भएका छन् । समायोजन मिलान भई तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यका १३ कर्मचारीहरूले गत १...