© 2026
गण्डकीका मुख्यमन्त्रीले दिए राजीनामा
बुटवल,२१ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष बुधबार राजीनामा बुझाएका हुन् । फागुन २३ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता...