© 2026
आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक
सुनवल, ७ जेठ । नवलपरासी जिल्लाको प्रतापुरमा रहेको मदरसा शिक्षामा आधारित पाठ्यक्रम अनुसार नेपालमै पहिलो पटक कक्षा १२ सम्म अध्यापनको अनुमति पाएको उक्त मदरसा ऋण खोजेर सञ्चालन गर्नुपर्ने अवस्था सृजना भएको...