Butwal Today

आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौँ । आज (शनिबार) वन तथा वातावरण मन्त्रालयको आयोजनामा ‘राष्ट्रिय जलवायु सम्मेलन’ आयोजना हुने भएको छ। वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनलाई...