© 2026
लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य दियो
काठमाडौं, ११ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य तय गरेको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा बिहीबार टस हारेर पहिले ब्याटिङ गरेको...