© 2026
यातायात समिति नवीकरण नगर्ने निर्णय सर्वोच्चद्वारा बदर
काठमाडौँ । सर्वोच्च अदालतले जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका यातायात समिति नवीकरण नगर्ने र सम्पत्ति जफत गर्ने सरकारको हक नभएको फैसला सुनाएको छ । एक यातायात व्यवसायीको रिटमा फैसला सुनाउँदै...