© 2026
माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा
काठमाडौँ । मिराज ढुङ्गानाको नेतृत्वमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनका क्रममा निकोलस भुसाललगायतका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।माइतीघर मण्डलामा ढुङ्गानाको नेतृत्वमा रहेको जेनजी समूहले प्रदर्शन गरेको...