© २०२३
रेल दुर्घटनामा ज्यान गुमाएका मेघराजको परिवारलाइ दुई लाख रुपैयाँ प्रदान
सल्यान, २७ असार । मलेसियामा रेल दुर्घटनामा परेर ज्यान गुमाएका सल्यान कालिमाटीका मेघराज वलीको घरपरिवारलाइ २ लाख रुपैया आर्थिक सहायता उपलब्ध गराइएको छ । अन्तरास्ट्रिय प्रवासी नेपाली मञ्च मलेसियाको पहलमा...


