© 2026
त्रिवि ५१ औँ दीक्षान्त समारोहमा १६ हजार ३८० विद्यार्थी दीक्षित
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका १६ हजार विद्यार्थी दीक्षित भएका छन् । दशरथ रंगशालामा आज (बिहीबार) भएको ५१औँ दीक्षान्त समारोहमा १६ हजार ३८० विद्यार्थी दीक्षित भएका हुन् । त्रिविबाट यसै सत्रमा...