© 2026
हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा
इस्लामबाद । पुर्व प्रधानमन्त्री इमरानको रिहाइको माग गर्दै प्रदर्शन भइरहेका बेला बेलारूसका राष्ट्रपति इस्लामबाद पुग्दैछन् । इस्लामाबादमा तनाव बढिरहेको बेला शहरले आज बेलारूसी राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोलाई स्वागत गर्ने तयारी गरिरहेको...