© 2026
स्केटसंगै तिलोत्तमामा सामुदायिक पुस्तकालय निमार्ण हुदै
बुटवल, २३ मंसिर । स्केट खेलप्रति बालबालिकाहरुलाई रुचि जगाउदै अध्ययनसिल बनाउन रूपन्देहीको तिलोत्तमास्थित स्केट पार्क तथा सामुदायिक केन्द्रमा अब पुस्ताकालय समेत स्थापना गरिने भएको छ । पाच वर्षअघि स्केट एड...