Butwal Today

सल्यानबाट यस वर्ष ४१ करोडको अदुवा निकासी

सुर्खेत, १९ पुस । सल्यानबाट यस वर्ष ८ हजार ९ मेट्रिक टन अदुवा निकासी भएको छ । कृषि विकास कार्यालयका अनुसार यस वर्ष झन्डै ४१ करोड रुपैयाँको अदुवा निकासी भएको...