Butwal Today

प्रादेशिक अस्पतालमा पित्तथैली अपरेशनमा विशेष प्राथमिकता

बुटवल, २५ पुस । लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ अपरेशन थिएटर थपिएपछि पित्तथैलीको पत्थरी समस्याको लेजर अपरेशनलाई विशेष प्राथमिकता दिइएको छ । लामो समयसम्म पालो पर्खनुपर्ने समस्या समाधान गर्न अस्पतालले नयाँ रणनीति...