© 2026
व्यवसायीक खेती प्रवर्द्धनका लागि अनुदानमा कृषि यन्त्र
सल्यान, १० चैत । सल्यानको कालिमाटी गाउँपालिकाले आफ्ना कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण गरेको छ । कृषकहरूलाई आधुनिक कृषि प्रविधिमा अग्रसर गराउदै उत्पादन वृद्धि गर्ने र श्रम लागत...