Butwal Today

आजदेखि उडान थाल्ने भनिएको विज एअर किन रोकियो ?

बुटवल, १३ कात्तिक । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने तयारीमा रहेको विज एअरले प्राविधिक कारण देखाएर उडानको पुर्वा निर्धारित कार्यक्रम स्थगीत गरेको छ । अक्टुबर ३० अर्थात आइतबारदेखि गौतमबुद्ध विमानस्थलमा...