Butwal Today

लामिछानेलाई चितवनबाट पोखरा लैजाने, सहकारी रकम अपचलन मुद्दामा बयान

चितवन । सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चितवनमा बयान लिने कार्य सकिएको छ । चितवन जिल्ला सरकारी वकील कार्यालयले मंगलबार र...