Butwal Today

हराउदै काष्ठकला संस्कृति, लोप हुदै पेशा

पाल्पा गुल्मीका रुरु गाउपालिका वम्घाका ७० वर्षिय शेर बहादुर चुदारा कुनै बेला कलात्मक काठका भाडा बनाउने काम गर्थे । काठका भाडा र सजावटका सामग्री बनाएर उनि नाम कमाएका थिए ।...