© 2026
२४ वर्ष पुरानो यौन शोषण आरोपपछि बेलायती राजकुमारको शाही उपाधि खोसियो
काठमाडौं । बेलायतका राजा चार्ल्सले यौन शोषणको आरोप लागेका आफ्ना भाइ, राजकुमार एन्ड्रयुको सबै शाही उपाधि र सुविधा खोस्ने निर्णय गरेका छन् । उनलाई विन्डसरस्थित आफ्नो विलासी निवास ‘रोयल लज’बाट...