Butwal Today

नेपाल र चीनबीच १२ वटा सम्झौतामा हस्ताक्षर

बुटवल,८ असोज ।   नेपाल र चीनबीच १२ वटा सम्झौतामा हस्ताक्षर भएको छ। बेइजिङस्थित ग्रेटहल अफ दि पिपुलमा प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ समकक्षी ली छ्याङबीचको भेटवार्तापछि कृषि, पूर्वाधार, विद्युतलगायतका १२...