© २०२३
स्काउटसँग जोडिए कपुरकोटका माध्यमिक विद्यालय
सल्यान, २० भदौ । विद्यार्थीलाई अनुशासित, स्वावलम्बी र सामाजिक सेवा भावतर्फ अग्रसर बनाउनका लागि कपुरकोट गाउँपालिकाका विद्यालयहरूमा स्काउट दल गठनलाई तीव्रता दिइएको छ । विद्यार्थीलाई शैक्षिक ज्ञानमा मात्र सीमित नराखी व्यवहारिक जीवनमा...


