© 2026
वैदेशिक रोजगारीको सीप प्रयोग गरेर साबुन उद्योग, निरन्तरतामा चुनौती
दाङ, ५ जेठ । लमही–६ देउपुरमा सरफ, हार्पिक र भाँडा माझ्ने साबुन उद्योग सञ्चालनमा ल्याएका शेरसिंह खड्का र तिलराम केसीले संचालन गरेको शिवम् सर्फ तथा ट्वाइलेट क्लिनर इण्ड्रष्ट्रिज नामको उद्योगमा...