© 2026
चुनौतीको संघारमा संघीयता
सबैले बुझ्ने भाषामा भन्नुपर्दा सरकारको शक्ति र जिम्मेवारीलाई केन्द्रीय र प्रदेश वा स्थानीयस्तरमा बेग्लाबेग्लै तहमा बाँड्ने पद्धति नै संघीयता हो । राज्यसत्ता र सार्वभौमसत्ताको समेत विभाजन गरी शासकीय क्रियाकलापमा बढीभन्दा बढी...