Butwal Today

गर्मी मौसममा बायु प्रदूषण र छालामा पर्ने असर

गर्मी मौसममा बायु प्रदुषण मुख्य गरेर ६ प्रकारका कारण भैरहेको हुन्छ । पहिलो अटोमोबाईलको धुवाँ हो । जसबाट कार्बन्डाइअक्साइड र कार्बनमोनोअक्साइड निस्किन्छ । दोस्रो हो बिभिन्न उधोग कलकारखानाबाट निस्किने रासायनिक प्रदुषण र बालीनालीमा...