Butwal Today

सहकारी क्षेत्र वरदान कि बदनाम ?

सहकारी सदस्यहरुको साझा आवश्यकता वा उद्देश्य प्राप्त गर्ने ध्येयले आफ्ना सदस्यहरूको स्वामित्व र नियन्त्रण रहने गरी संचालित हुने सामाजिक व्यावसायिक संस्था हो । बिश्वब्यापी रुपमा सोही अनुसार संचालन भएको पाइन्छ...