Butwal Today

मानव अधिकार कला महोत्सव हुने

बुटवल, २१ मंसिर । अधिकार कला महोत्सव २०२३ हुने भएको छ । लुम्बिनी प्रदेशका सृजनशील समुदायलाई मानवअधिकारको मूल्य बुझ्न र विश्वव्यापी मानव अधिकारका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको...